Flash

काठमान्डौँ , कार्तिक २८
आर्थिक अवस्था कमजोर भएर पनी नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका विश्व आनन्द पोखरेल जिम्दालको हिर्दय विधारक पारिवारिक अवस्थाको भिडियो सार्वजनिक भएको छ ।
केही समय अगाडि सर्वाधिक भाइल भएका पोखरेलको बारेमा तयार पारिएको भिडियोमा जिवनको कठिन अवस्थामा पनि कलाकारिता क्षेत्रमा समर्पित भएका पोखरेलको दयनिय अवस्थालाई देखाइएको छ ।

सामान्य गास वास र कपासको समेत पुर्वाधार बाट बञ्चित पोखरेलको पिडालाई नजिकबाट न्याल्ने क्रममा उनको पिडादायि जिवनको भिडियो बाहिरिएको हो ।
मानसिक रुपमा विक्षिप्त भएको अवस्थामा पारिवार र आफन्त बाट टाडिएका पोखरेल को पिडा र सर्धषको कथालाई भिडियोमा देखाइएको छ । सामान्य रुपमा कोठाको भाडा समेत पुयाउन कठिन अवस्था र पुस्तकको सहरामा रोग सगँ विगतको अवस्थालाई सम्झेर विश्वआनन्द भक्कानिएर रोएका छन । उनको काठेमा खानको लागी हुनुपर्ने आहाराको अभाव र बस्नको लागी उपयुक्त कोठाको समेत अभाव रहेको छ ।
हेर्नुंहोस भिडियो

Published date : 2018-11-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ