Flash

रोशन पोखरेल, काठमान्डाँै , कात्र्तिक ३०
नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी आशा खड्का र प्रेमको अभिनयमा वियोगान्त लोकदोहोरी गीतको भिडियो बजारमा आएको छ । गीतमा गायिका लक्ष्मी परियार र गायक राजेश विश्वकर्माको आवाज रहेको छ ।
आफनो लास जलाउदा , आफुले संसार छोडेर जादाँ पनि आफनी प्रेमिकालाई नरुन को लागी गायकले आग्रह गरेका छन । राजेश चुनारीको शब्द विनिता विश्वासको संगीतमा गीत तयार गरिएको छ । बविता श्रेष्ठको निर्देशन , अविनास डिसीको सम्पादन , र सागर गौत्तमको छाँयाकन भिडियोमा रहेको छ ।

हेर्नुहोस ” मेरो लास जलाउदा ”को भिडियो

Published date : 2018-11-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ