Flash

रोशन पोखरेल , मंसिर १६
मुना मदन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा मौलिक लोकदोहोरी एल्बम “ खाडि मुलुक ” गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको आवाज सजिएको लोक दोहोरि गीत ” खाडि मुलुक बजारमा आएको छ । बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा भोगेका पिडा र आफन्त छोडेर परदेशी भुमिमा काम गर्नुपर्दाको दुख र मनका विरहि भावलाई गित मार्फत ब्यक्त गरिएको छ । धनकमाउने अभिप्रायले नेपाली युवाहरु विदेशी भुमिमा आफनो जिवनको अमुल्य समय खर्च गरिरहेका छन ।
परिवारका सदस्यको इच्छा चाहना पुरा गर्न ज्यानको बाजी मागेर जन्मभुमि त्यागेर हिडनुपर्दाको पिडा परिवारका सदस्यहरुमा मनभरि गहका आशुँ र भविश्यको लागी सपनालाई साकार पार्नको लागी विदेशी भुमिमा परिश्रम गरेर जिवन जिउने कथा बस्तुमा गित तयार परिएको छ । किरण संगित दोहोरी साझँ परिवारको सयुक्त्त शब्द सिर्जनामा प्रेम रावतको संगितमा गितको भिडियो बजारमा आएको छ ।
मुकेश हुमागाईको छाँयाकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशनमा निमार्ण गरिएको भिडियोमा सगुन शाहि र बुद्धविर थापाको अभिनय रहेको छ ।
भिडियो हेर्नुस ः

Published date : 2017-12-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ