Flash

काठमाडौं, मंसिर ३ । गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ बोलको गीत भौरब कालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।
आफनो प्रेमीलाई सम्झेर गायिकाले निकै मार्मिक हुन आग्रह गदैँ जिवनभरी आफनै हुनको लागी अनुरोध गरेका छन । आफनी प्रेमिकाले छोड्दा संसार नै रित्तो भएको कुरा गायकले गरेका छन ।
भेषराज भण्डारीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतको भिडियोमा छ । ‘स्वर्गमा बास ’ गीतमा काजिश श्रेष्ठ र साया भण्डारीको प्रेम र वियोगान्त अनुभुती देख्न सकिन्छ ।

‘स्वर्गमा बास ’
हेर्नुहोस भिडियो ।

Published date : 2018-11-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ