Flash

विरेन्द्रकुमार साह
बिराटनगर,

बिराटनगरका बहुप्रतिभाका धनि गायक, संगीतकार एवम गीतकार रेन चौधरीले आफ्नो नया कोशेली तिम्रो बारे म्युजिक भिडियो बजारमा ल्याएका छन् । भिडियोलाई पुर्वका रमणिय शहरहरु धरान, इटहरी,भेडेटार तथा कोशि आसपासका क्षेत्रहरुमा छायांकनगरिएको हो ।
उक्त म्युजिक भिडियो युवा पुस्स्ताले अत्याधिक रुचाइरहेको छ। मायाप्रेमाको कथा बोकेको म्युजिक भिडियोमा रुषा न्यौपाने तथा रोविनको जीवन्तत अभिनय देख्न सकिन्छ । गीतमा शब्द, संगित तथा रेनकै सुमधुर स्वर रहेको छ भने सुरज श्रेष्ठले एरेन्ज गरेका हुन। म्युजिक भिडियोलाई निरज तिम्सिनाले छायांकन, तथा निर्देशन गरेका हुन् । भिडियो निर्माण गर्नकालागी पुर्वाञ्चलका चर्चित फोटो पत्रकार सुवर्ण समशेर बिष्टले कन्सेप्ट तयार पारेका हुन । म्युजिक भिडियोलाई हाइलाइट्स नेपाल युटुव च्यानल बाट सार्वजनिक गरिएको छ। रेनाले ल्याएको म्युजिक भिडियोलाई कम समयमा नै धेरैले रुचाएको छ भने यसका साथै रेनको अर्को म्युजिक भिडियोको समेत तयारि गरिएहेको बताए र सय म्युजिक भिडियोबाट धेरै नै आशा रहेको र म्युजिक भिडियोलाई माया गर्ने सम्पूर्णलाई धन्यवाद दिन समेत भ्याए ।
भिडियो लिंक

Published date : 2018-11-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ