Flash

आर पोखरेल , काठमान्डौ , मंसिर ५
नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत दर्शक तथा स्रोता माझमा ल्याउदै आएका गायक अमित बावु रोकाया र गायिका जमुना श्रीपालीको आवाजमा रहेको ”दुखी जिवन ” गीतको भिडियो बजारमा आएको छ ।
मानिसको जिवनमा आइपर्ने सुखका क्षण र दुखका क्षणलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने मायालुले सदाका लागी छोड्दा प्रेमि निकै दुखी भएका छन ।

सुमन ढकालको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । जस्तो अवस्थामा भएपनी मानिसको पिडालाई भुलेर परिवर्तित अवस्था अनुसार जिउनको लागी गीतमा सन्देश दिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन र पुष्कल र आयुष्मा को अभिनय गीतको भिडियोमा रहेको छ ।

”दुखी जिवन” हेर्नुहोस भिडियो

Published date : 2018-11-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ