Flash

युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको ”जे पनि हुन्छ सक्छ मायामा”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राज प्रताप के सी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने भिडियोमा चर्चित जोडी पल शाह रआँचल शर्माले अभिनय रहेको छ गम्भीर बिस्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको ”जे पनि हुन्छ सक्छ मायामा”को भिडियोलाई पछिल्लो समयका ब्यस्त भिडियो निर्देशक बिकाश सुबेदीले निर्देशन गरेका हुन भने भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन गीतहरु आइसकेका छन ।

 

Published date : 2018-11-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ