Flash

काठमान्डाँै , मंसिर १३
नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो ।
डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । सुदिप जोशीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको मर्म बमोजिमको एरेन्ज राकेश सोनी गरेका हुन । जेम्स जोशीको कोरियोग्राफी , सन्जय धमलाको निर्देशन , उशा पराजुलीको सम्पादन भिडियोमा रहेको छ । ‘जवानीको टयाक्स ’ गीतमा विष्णु पौडेल, राहुल परियार लाक्पा दाण्डी शेर्पा, चाँदनी मल्ल, नूर पन्त, आस्था थापाको फिचरिङ रहेको छ ।
‘जवानीको टयाक्स ’ हेर्नुहोस भिडियो ।

Published date : 2018-11-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ