Flash

काठमाडौं , मंसिर १२ – गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा रहेको बास्तविक जिवनको पिडादायी जिवन भोगाईमा आधारित गीत ‘आशुँको पोखरी ’ सार्वजनिक भएको छ । आकर्षक रुपमा तयार भिडियो पारिएको गीतमा निकै मेहनतका साथ निमार्ण गरिएको छ । सत्य घटनामा आधारित रहेको भिडियो धोका र छल कपटमा आधारित रहेको छ । गीतमा मान्छेले आफ्नो स्वाथ पूरा गर्न के सम्म गर्न सक्छ भन्ने कुराको बारेमा रहेको छ ।
प्रेम, प्रेम पिडालाई समेटेर गीत निमार्ण गरिएको छ । एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई हरि थापाले लेखेका हुन भने रमेश परियारले लय सिर्जना गरेका छन । दुख पर्दाको अवस्थामा भगवान पुकार्दा पनि आफनी मायालुलाई नपाउदा गायक निकै भावुक बनेका छन ।
अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘आशुँको पोखरी ’ गीतको भिडियोमा सगुन शाही र दुर्गेश थापाको अभिनय रहेको छ ।

‘आशुँको पोखरी ’ हेर्नुहोस भिडियो । ‘

Published date : 2018-11-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ