Flash


पछिल्लो समय निकै चलेको गीत हो, सालको पातको टपरी । बसन्त थापाको गीत जसलाई कुलेन्द्र बिक र बिष्णु माझीले स्वर दिएका छन् । समाजिक संजाल युट्यूबमा करिब ७० लाखले हेरिसकीएको यो गीत नेपाली लोक दोहोरी क्षेत्रमा सर्वाधिक हेरीएको गीत मध्ये एक हो ।
पोखरामा जारी आदर्श महोत्सवमा कुलेन्द्र बिकले सालको पातको टपरी हुने हे बरै…गीत गाउँदा दर्शक गीतमा झुमे । गायक बिक भन्दै थिए यो गीत दोस्रो पटक मात्र लाईभमा गाएको हुँ । दर्शकले दिएको आपार मायाका कारण यो गीत सर्वाधिक चर्चामा रहको उल्लेख गर्दै यो गीतका सर्जक बसन्त थापालाई धन्यवाद समेत दिए ।

Published date : 2018-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ