Flash

रोशन पोखरेल, काठमान्डाँै , मंसिर १३
गायक खगेन्द्र थापा मगर र गायिका बालिका तामाङको आवाजमा रहेको लोकदोहोरी गीत “ पागल “ गीतको भिडियो भैरबकालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।
आफनी मायालुले छोडेर गएको खण्डमा जिवनबाट हार भएर सडक भरि भौतारिने कुरा गीतमा गरिएको छ । मायाको अभावमा हुने छटपटिलाई गीतमा समेटिएको छ । लोकेन्द्र शाही र बालिका तामाङको गीतमा शब्द रहेको छ भने जय देवकोटाको गीतमा लय सिर्जना रहेको छ ।
अजयको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ पागल “ गीतमा लोकेन्द्र शाही र आशा खड्काको अभिनय रहेको छ ।

“ पागल“ हेर्नुहोस भिडियो

Published date : 2018-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ