Flash

पछिल्लो समय डान्स बिटका गीतहरु गाउने संगै अभिनय गरेर चर्चाको सिखरमा पुगेका दुर्गेश थापा र प्राय: वियोगान्त गीतहरुमा मोडलिङ्ग गर्दै आफ्नो छुटै स्थान बनाएकी मोडल आशा खड्का अभिनित एक अर्को वियोगान्त गीतको भिडियो सार्बजनिक भएको छ l
“रातो रिबन” बोलको चर्चित गायिका देबी घर्ति मगर र अर्का गायक तिलक आर बि मगर को युगल स्वर रहेको छ l प्रियशी म्युजिक प्रालि को प्रस्तुति रहेको गीतमा प्रविन बितालु र बिजय मगरले संयुक्त रुपमा सब्द लेखेका छन् l त्यस्तै गीतमा संगीत भने गायक तिलक तिलक आर बि मगरकै रहेको छ l
आफ्नो एक रुपले चलिरहेको सुमधुर मायामा आखा लागेर बाध्यताबस छुट्नु परेको कथा व्यथालाई गीतमा प्रस्तुत गरिएको छ भने गीतको भाब अनुसारको भिडियो पनि निर्माण भएको छ l काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा गायक संगै मोडलको रुपमा पनि चर्चा र व्यस्त रहेका दुर्गेश र अर्का ब्यस्त मोडल आशा खड्काले अभिनय गरेका छन् l बबिता पुरी र राजेन्द्र पुरीको बजार व्यवास्थापन रहेको भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् भने अभिनाश डिशि ले सम्पादन गरेका छन् l
हेर्नुस भिडियो :

Published date : 2017-12-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ