Flash

रोशन पोखरेल, काठमान्डाँै , मंसिर १६
नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक लोक लयमा आधारित गीतहरुको अभाव भै रहेको अवस्थामा नयाँ सालैजो भाकामा आधारित गीत महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतीमा मिनु मगर र गणेश अधिकारीको आवाजमा “ तिम्रो आयु“ गीतको भिडियो सार्वजनिक भएको छ ।
बनपाखामा र गाउँघरमा आपसी दुख सुखका कुराहरु सुनाउनको लागी सालैजो भाकामा गाउँघरमा आपसी रुपमा मनोरञ्जन प्रद्धान गर्नको लागी गीत गाउने गरिन्छ । गीतमा सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ तिम्रो आयु“ गीतमा काजिश श्रेष्ठ र रिना थापा मगरको अभिनय तथा नित्य रहेको छ ।

“ तिम्रो आयु“ हेर्नुहोस भिडियो

Published date : 2018-12-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ