Flash

नेपाली लोक गीत संगीतको उत्थानको लागी निरन्तर क्रियाशिल चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । मकवानपुरको नामटार र घैराङमा छायांकन गरिएको उक्त गितमा नब मोडल सागर तामाङ र करिश्मा घिमिरेको अभिनय रहेको छ भने गितको लय शब्द जगत तामाङ रहेको छ ।
आफनी मायालु गाउमै माया गर्न आउदा सागर तामाङ निकै खुशी रहेका छन ।जुन गीतमा छायाँकन अरुन सुनार , सम्पादन प्रेम कुमार र निर्देशन राजु बिरहीले गरेका छन । सन्जय श्रीपालको मीठो एरेन्ज रहेको उक्त गित म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-12-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ