Flash

गायक रुकमान लिम्बुको आवाजमा रहेको सालैजो गीत सार्वजनिक भएको छ । ‘कोईलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ । रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको दमदार अभिनय रहेको छ भने उनलाई नायीका तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका छन् । भिडियोलाई अहिलेका व्यस्त निर्देशन युगल पोमो लिम्बूले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने छायांकनमा बुद्ध थापाको टिम रहेको छ भने सम्पादन विकास दाहालको रहेको छ ।

भिडियो हेर्नुहोस्

Published date : 2018-12-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ