Flash
मंसिर २१, काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा माया प्रेम र विछोडको गितको सडख्या उल्लेखिय रुपमा धेरै नै रहेको छ ।सोही क्रममा गायक प्रेम रावत र मुना थापा मगरको आवाजमा ‘ सुन सन्देश मुटुको माया निष्ठुरी मायाले ’ भखरै मात्र बजारमा आएको छ । रुहाएर जाने मायालुलाई फर्कन आग्रह गदै गितमा प्रेमले मुनालाई फकाउने कोशिष गरेका छन ।
राम केसीको शब्द सिर्जना तथा गायक स्यमकै संगित संयोजनमा ‘ सुन सन्देश मुटुको माया निष्ठुरी मायाले ’ भिडियो तयार परिएको छ । आफुले माया गरेको प्रेमीलाई अर्कोले माया गर्दा बहुमुल्य सम्पतिलेपनि धात गरेको कुरालाई मौलिक रुपमा समेटिएको छ । अविनास डिसीको सम्पादन , सागर गौत्तमको छायाँकन र बविता श्रेष्ठमा निमार्ण गरिएको भिडियोमा आशा खड्का , बुद्धविर थापा र रेवत छिस्तेलको अभिनय रहेको छ ।
म्यूजिक भिडियो यस्तो छ हेर्नुहोस् ः
Published date : 2017-12-06