Flash

आर पी सौगात , काठमान्डाँै , मंसिर २१
चर्चित गायक शिशिर तिमल्सिना सुमधुर आवाजकी धनी गायिका श्रेया बाइवाको आवाजमा सजिएको लोकदोहोरी भाकामा आधारित गीत ‘पिपल छायाँ ’को भिडियो बजारमा आएको छ ।
आफनी मायालु सगँ प्रेमका कहानी गदैँ आपसी रुपमा माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको छ । प्रेममा गरिएको ठटटालाई गम्भिर रुपमा नलिनको लागी गायिकाले अपिल गरेकी छन ।
शिशिर तिमल्सिनाको शब्द तथा सुरेश सुन्दासको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज कृष्ण केसीले गरेका छन । ओम प्रसाईँको छायाँङकन तथा सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘पिपल छायाँ ’ गीतमा काजिश श्रेष्ठ र श्रृजना तामाङको नित्य तथा अभिनय रहेको छ ।
‘पिपल छायाँ ’ हेर्नुहोस भिडियो सहित

Published date : 2018-12-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ