Flash

राजु बोहरा–काठमाडौँ । उखानै उखानहरु जोडेर नेपाली गित संगीतमा एउटा फरक प्रस्तुती सार्बजनिक भएको छ । गायक तथा सर्जक नकुल ढकालको प्रस्तुतिमा सार्बजनिक भएको उक्त गीत छोटो समयमा नै अत्यधिक दर्शक एवं श्रोताहरुले मन मराएका छन् । नयाँ युट्युब च्यानल मार्फत सार्बजनिक भएको भए पनि नेपाली गित संगीतलाई यो गिति एल्बुम ले एउटा चुनौती थपेको छ । ढकालले जस्तो पनि बिषयलाई कथामा उतारेर एल्बम तयार गर्न सकिन्छ भन्ने उदाहरणको साथमा यस गीतलाई प्रकाशन गरेका हुन् । गायक नकुल ढकाललाई कोरसमा साथ दिएका छन दुर्गा बिरहिले भने प्रीती आलेलाई साथ दिएकी छिन् गायिका रितु ब्रोकनले ।

पृथक स्वादमा तयार भएको “उखान युद्ध” बोलको ब्याटल गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने क्यामारामेनको भुमिका प्रकाश खड्का त्यसै गरि भिडियो मिक्सिङ इडिटिङ मिलन बिश्व्कर्माको रहेको छ । भिडियोमा नकुल ढकाल र प्रीती आलेको द्वन्दात्मक अभिनय देख्न सकिन्छ । भिडियोलाई आत्म बिश्वास फिल्म्सबाट गित सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ