Flash

रोशन पोखरेल , काठमान्डाँै , मंसिर २२
पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी को अभिनयमा डि वी श्रेष्ठ र गायिका राईको फिचरिङमा नयाँ गीत ” आज आज ” गीतको भिडियो सार्वजनिक सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
डिवी श्रेष्ठको गीतमा शब्द तथा संगीत रहेको छ । मायालु जोडिको रोमान्सलाई गीतमा देखाइएको छ । गोविन्द सोनीले गीतलाई मिक्सिङ गरेका छन । जनक राज अधिकारीको छायाँकन , राज कार्किको सम्पादन , अनिल मगरको निर्देशन भिडियोमा रहेको छ । ” आज आज ” गीतमा पत्रकार भोला अधिकारी र मन्जु मगरको अभिनय देख्न सकिन्छ ।
” आज आज ” हेर्नुहोस भिडियो

Published date : 2018-12-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ