Flash

आर पी सौगात , काठमान्डाँै ,मंसिर २२

वियोगान्त गीतहरु बजारमा कम मात्रामा लोकदोहोरी क्षेत्रमा आइरहेको अवस्थामा वियोगान्त भावका शब्दहरुलाई समेटेर मेसना डिजिटल प्रालीको प्रस्तुतीमा गायिका विष्णु माझी र विक्रम क्षेत्रीको आवाजमा रहेको गीत “ जेल चलान ” गीतको भिडियो बजारमा आएको छ ।
आफनी प्रेमिकाबाट विछोडिनु पर्दाको कारुर्णिक अवस्थालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । मायाको अभावबाट नै गायिका विष्णु माझी प्रेमी प्रति असन्तुष्ट भएकी छन । विक्रम थापाको शब्द सिर्जना तथा महेन्द्र भण्डारीको लय सिर्जना गीतमा रहेको छ । आफनो चोखो माया अपराध भएको खण्डमा अपराध सम्झेर मायाको अगाडी जेल चलान गरिदिनको लागी आग्रह गरिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा छ । “ जेल चलान ” गीतमा अञ्जली अधिकारी र विमल क्षेत्रीको अभिनय रहेको छ ।

“जेल चलान ” हेर्नुहोस भिडियो

Published date : 2018-12-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ