Flash

रोशन पोखरेल, काठमाण्डौं । नेपाली संगीत क्षेत्रमा सर्वोकृष्ट रचनाहरुलाई बजारमा ल्याएर सर्वाधिक रुचाइएका गीतकार हुन दिलिप योञ्जन तामाङ उनको शब्द रचनामा गायक अजय जंगमको स्वरमा रहेको “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ ।

प्रेमका सम्वादलाई गीतमा सर्वाेकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा लाहाङ सुब्बाको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन रहेको छ । गीतमा जुना आले मगर , सन्जोग खड्का र अर्जुन दुम्जालीको अभिनय रहेको छ ।

‘तिमी बिना’ हेर्नुहोस भिडियो

Published date : 2018-12-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ