Flash

चेलीको पिडा समाबेश पन्चे बाजा गीत ‘पापी दाई’को म्युजिक भिडियो सार्बजनिक भएको छ । मङ्सिर महिनालाइ लगन महिनाको रुपमा चिनिन्छ मङ्सिर महिना लगनको महिना कै अवसर पारेर पन्चे बाजा गीत ‘पापी दाई’ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा गीता देवी र प्रभावनको स्वर रहेको गीतको शब्द तथा संगीत डि.एन दाहाल र प्रभावनको रहेको छ डि. ए. आर.मुभिज एण्ड फिल्म इण्डस्ट्रिको प्रस्तुति रहेको भिडियोमा एउटी चेलीलाइ बिबाह गरेर बिदाइ गर्दै गर्दा माइतीको पिडालाइ प्रस्तुत गर्न खोजिएको छ । पुजा पाठक, जीवन गौतम, नारायण दंगालको अभिनय रहेको भिडियोलाइ जयेन्द्र कुँवरले छायांकन गरेका हुन् भने बिबेक कुँवरले सम्पादन गरेका छन। आर्ट निर्देशन रोशन झाको रहेको भिडियोलाइ प्रभावनले निर्देशन गरेका हुन ।

Published date : 2018-12-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ