Flash

नेपाली लोक तथा सुगम गीतसंगीत मा बिगत लामो समय देखि सकृय रहदै आएका विशेष त संगीतकार को पहिचान बनाइसकेका संगीतकार हुन श्रीकृष्ण बम मल्ल ।
उनको संगीत मा रहेका धेरै गीतहरू ले नेपाली सुगम संगीत क्षेत्रमा राम्रो चर्चा तथा लोकप्रियता बटुली सकेका छ्न् भने लोक दोहोरी क्षेत्रमा पनि उनको उत्तिकै योगदान र प्रस्तुति हरु छ्न् ।

भर्खरै मात्र उनै गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको आवाजमा पन्चेबाजाको गीत बाग्लुङ गल्कोट सावर्जनिक भएको छ । याम बुढाथोकी र श्रीकृष्ण बम मल्ल को शब्द सिर्जनामा तयार भएको पन्चेबाजामा संगीत पनि गायक तथा संगीतकार श्रीकृष्ण बम मल्लले नै दिएका छन्आषिस अविरलले एरेन्ज गरेको गीत म्युजिक भिडियोमा पनि मल्ल आफैले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो ः

 

Published date : 2018-12-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ