Flash

रोशन पोखरेल, काठमान्डाँै , मंसिर २४
सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाको आवाजमा सजिएको “तिमीलाई जति माया ” गीतको भिडियो बजारमा आएको छ । आधुनिक सुगम संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका हुन पुर्णिमा । स्मृति पाख्रिनको शब्द , प्रकाश घिसिङको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन ।
आफनी मायालु प्रेमिकाको लागी निकै दुख गरेर परिश्रम गरेका प्रेमि प्रकाश आफनी सपनाकी राजकुमारीलाई माया गर्न जस्तोसुकै काम गर्न पनि तयार रहेको भिडियोमा देखाइएको छ । मुकेश हुमाँगाईँको छायाँकन , प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत “तिमीलाई जति माया ”मा प्रकाश घिसिङ , रश्मी बडतौला र केवल भण्डारीको अभिनय रहेको छ ।
“तिमीलाई जति माया ” हेर्नुहोस

Published date : 2018-12-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ