Flash

रोशन पोखरेल, काठमान्डाँै , मंसिर २४
लोक सस्कृतीलाई विकाश गर्नको लागी परेको म्युजिक बैंक प्रालीको प्रस्तुतीमा लक्ष्मण सिंन्जाली मगरको मौलिक लोक कोशेली “ कम्मर भाँचेर” गीतको भिडियो बजारमा आएको छ । लक्ष्मण सिंन्जाली मगरको शब्द तथा मौलिक लय सिर्जनामा ग्रामिण जन जिवनका भोगाईहरुलाई गीतमा समेटिएको छ । गीतमा एरेन्ज कृष्ण पुन मगरले गरेका छन । विवि लिम्वु र प्रशु लिम्वुको छायाँकन , सन्जय लिम्वुको सम्पादन , छवि थापा मगरको निर्देशन भिडियोमा रहेको छ । “कम्मर भाँचेर” हरि कुमार , सरु मगर , विन्दा मसरगी मगरको अभिनय तथा नित्य रहेको छ ।
“ कम्मर भाँचेर ” हेर्नुहोस भिडियो ।

Published date : 2018-12-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ