Flash

काठमाडौं,मंसिर २५ ।
कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा कमल सौरागको स्वर रहेको छ ।
अङगद देवकोटाको शब्द तथा पदम रोकायाको सङ्गीत रहेको गीतको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । गीतको मिक्सिङ तथा रेकडिङ मनोज डंगोलले गरेका छन । गीतको रेकडिङ विग परिवेश स्टुडियोमा गरिएको छ । आफनी प्रेमीकालाई दुखमा नरुनको लागी गायकले आग्रह गरेका छन । अमन बडुको छायाँकन तथा सम्पादन , केशवराज भटटको निर्देशन भिडियोमा रहेको छ । ‘नरोउ प्रिय’ गीतमा केशव राज भटट , विपना कार्कि सितल, महेन्द्र गुरुङको अभिनय रहेको छ ।
‘‘नरोउ प्रिय’ हेर्नुृहोस भिडियो ।

Published date : 2018-12-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ