Flash


गितकार एवम संचारकर्मि शारदा मरासिनी सरु एपिक नेपाल म्युजिक अवार्ड २०७५को उत्कृष्ट नव गितकार तर्फ टप ५ मा पर्न सफल भएकी छन ।
संचारक्षेत्र र सांगितीक क्षेत्रमा केहि समय यता निरन्तर क्रियाशिल गितकार सरुको आधुनिक गित हावा संगै बहु लाग्छ गितबाट उत्कृष्ट टप ५ मा पर्न सफल भएकी हुन ।
उनी नोमिनेट गितमा प्रमोद खरेलको स्वर , अजुन पोखरेलको संगित र शारदा मरासिनी सरुको उत्कृष्ट शब्द श्रृजना रहेको छ ।
निकै नै उत्कृष्ट शब्द रहेको उक्त गितबाट उनलाई जिताउनको लागी मोवाईलको म्यासेज बक्समा गई इ एम ए स्पेश १६३ टाईप गरि ३८६८७ मा म्यासेज गर्नुपर्ने छ ।

म्यासेज एउटै मोवाईलबाट चाहेजति भोट गर्न सक्नुहुने छ ।

Published date : 2018-12-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ