Flash
।
गितकार एवम संचारकर्मि शारदा मरासिनी सरु एपिक नेपाल म्युजिक अवार्ड २०७५को उत्कृष्ट नव गितकार तर्फ टप ५ मा पर्न सफल भएकी छन ।
संचारक्षेत्र र सांगितीक क्षेत्रमा केहि समय यता निरन्तर क्रियाशिल गितकार सरुको आधुनिक गित हावा संगै बहु लाग्छ गितबाट उत्कृष्ट टप ५ मा पर्न सफल भएकी हुन ।
उनी नोमिनेट गितमा प्रमोद खरेलको स्वर , अजुन पोखरेलको संगित र शारदा मरासिनी सरुको उत्कृष्ट शब्द श्रृजना रहेको छ ।
निकै नै उत्कृष्ट शब्द रहेको उक्त गितबाट उनलाई जिताउनको लागी मोवाईलको म्यासेज बक्समा गई इ एम ए स्पेश १६३ टाईप गरि ३८६८७ मा म्यासेज गर्नुपर्ने छ ।
म्यासेज एउटै मोवाईलबाट चाहेजति भोट गर्न सक्नुहुने छ ।
Published date : 2018-12-15