Flash

काठमान्डाँै , मंसिर २९
मौलिक लोक सिर्जनाहरु साँगितीक बजारमा कम भैरहेको अवस्थामा मौलिक भाकाहरुलाई संरक्षण गदैँ गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा लोकप्रिय गायकहरु रामु विरही , प्रकाश रोका र गायिका धर्तिमा थापाको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “झल्को ” गीतको भिडियो सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना गरेर बजारमा ल्याइएको गीतमा विवाहमा आपसी रुपमा दुलाहा पक्ष र दुलही पक्षको रमाइलो भावलाई गीतमा समेटिएको छ । गीतमा बाग्लुङको गल्कोट मा गाइने भाकालाई समेटिएको छ । जिवनको सुख र दुखको ब्यथाहरुलाई गीतमा समेटिएको छ ।
धर्तिमा थापा मगर र प्रकाश रोकाको लय तथा शब्द सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रेशम सापकोटाको निर्देशन भिडियोमा रहेको छ । “झल्को ” गीतमा रामु विरही , धर्तिमा थापा मगरको अभिनय रहेको छ ।

“झल्को ” हेर्नुहोस भिडियो ।

Published date : 2018-12-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ