Flash

सिम्पल सिम्पल कान्छिको ,मेरि बास्सै अनि हजारौ लोकप्रिय गीतहरुमा आम दर्शक तथा श्रोताको नजरमा लोकप्रिय गीत हरुमा कलम चलाउदै शब्द रुपि भाव पोख्दै अगाडि बढ्दै गरेको सफल ”शंकर अधिकारी घायल“

गीत लेख्दा लेख्दै उनमा चलचित्र लेखनमा पाइला सारेका घायल ले पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफनो रंगमञ्चको यात्रा तय गरे । तामाङ भाषा को जाथेवा,भोजपुरी मा इ कैसन बौछार लेखे गोरे मुभी लेखे सगैँ उनमालाई चलचित्रको निर्देशनको मोहले तान्यो र त्यसमा पाइला अगाडि बढाए, कस्मिक लभ मुभी मा सयुक्क्त रुपमा निर्देशन गरे पछि एकल निर्देशनमा मदहोश चलचित्रको निर्देशन गरे । जस्को हाल पोस्ट प्रोड्क्सन को काम हुदैछ ।

धेरै हिट गीत हरु लेखी सकेका घायाल ले निर्देशनमा पाइला राखे पछि आफ्नो छुट्टै पहिचान बनाउन आफ्नो नाम परिवर्तन गरेर एस के अधिकारी बनाएका छन । आगामी दिनमा पनि रंग कर्ममै आफनो समर्पित हुँदै आफनो अगाडि बढ्दै जाने बताएका छन । उनको रंगकर्मको जिवन अझ सशक्त बनोस हाम्रो तर्फबाट शुभ कामना ।

Published date : 2018-12-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ