Flash

काठमाडौं , पुस २ । गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले ’ गीतको भिडियो सार्बजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।सार्बजनिक गीतमा टि वी अधिकारीको शब्द रचना तथा शंकर अधिकारी धायलको संगीत रहेको छ ।
सार्बजनिक गितको भिडियोमा आयुष्मा , अभिनव, शान्ति, शितारामको फिचरिङ रहेको छ । जसलाई केशव अधिकारीले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । यस्तै भिडियो लाई एस के अधिकारी ले निर्देशन गरेका छन् ।

’पिरतिको धार ले ’ हेर्नुहोस भिडियो ।

Published date : 2018-12-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ