Flash

काठमाडौँ , मंसिर ३
माया , प्रेम र विछोडका भावहरुलाई समेटेर गीत बजारमा ल्याउने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका देवी घर्तिमगर र गायक अजय तामाङको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित गीत ” एउटा डर छ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेममा परेका मायालु जोडी विचको मतभेदबाट हुने खटपटि पनबाट हुने विछोडलाई समेटेर गीतको सिर्जना सर्जक राजेन्द्र पुरीले गरेका हुन । कसैले विभिन्न बाहनामा आफनी प्रेमीकालाई लग्छ की भन्ने आंशका गायकले गरेका छन । राजेन्द्र पुरीको शब्द तथा गौत्तम निशानको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

” एउटा डर छ ” हेर्नुहोस भिडियो ।

Published date : 2018-12-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ