Flash

काठमान्डाँै , मंसिर ४
चर्चित अभिनेत्री तथा मोडेल अनु शाह , अर्जुन र सरन पंगेनीको जोडदार अभिनय रहेको म्युजिक भिडियो एक तर्फी माया लाई विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।
एकतर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक जनक रुचालले स्वर दिएको छन् । उक्त नयाँ गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ । उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मी ले गरेका छन । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन ।

“ एक तर्फि माया ” हेर्नुहोस भिडियो

Published date : 2018-12-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ