Flash

काठमाडौ, पुस ८
मेसना डिजिटल प्रालिको प्रस्तुतीमा यदु भण्डारीको विछोडको गहिरो अवस्थामा परेकी प्रेमीको यादमा ंरहेका मायालु जोडिको जिवन भोगाइलाई आधार बनाएर तयार तयार पारिएको मौलिक लोक दोहोरी गीत गायिका पुर्णकला विसी र यदु भण्डारीको आवाजमा बजारमा आएको छ ।
रमेश कुशलको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकालाई पर्खिन आग्रह गदैँ आगामी दिनमा खुशी हुने कुरामा आशावादी भएका छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘पर्खि बस ’ गीतमा अञ्जली अधिकारी र प्रकाश सापकोटाको अभिनय रहेको छ ।
‘पर्खि बस ’ को हेर्नुहोस भिडियो ।

Published date : 2018-12-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ