Flash

काठमाडौँ, पुस ८
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा डान्सिङ गीतको अभिनयमा राज गदैँ आएकी मोडल रिना थापा मगर , ओम श्रेष्ठ र केवि कुमालको डान्समा ‘तिम्रो माया कसरी मारु ’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा तेज बहादुर कुमाल र गायिका सोनिया डिसीको आवाज रहेको छ ।
आकर्षक रुपमा तयार गरिएको गीतमा युवा युवतीको प्रेमका भावहरुलाई रोचक तथा डान्सिङ तरिकामा समेटिएको छ । टेक बहादुर कुमालको शब्द तथा संगीत गीतमा समावेश गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

‘तिम्रो माया कसरी मारु ’ को हेर्नुहोस भिडियो

Published date : 2018-12-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ