Flash

राजु बोहरा–काठमाडौँ । पौष महिना भएता पनि पछिल्लो समयमा बिबाहका समयलाई लक्षित गर्दै पन्चेबाज द्वारा सुसजित गीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा बलिराज रेग्मी र संगीता गिरीको संयुक्त प्रस्तुति “बाग्लुंग बोहरा गाउँ” बोलको गीत पनि सार्बजनिक भएको छ । आफ्नै कला संस्कृति र मौलिताको जगेनार्थ तयार भएको यस गीतमा बलिराज रेग्मी र संगीता गिरीको नै सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै तामझाम साथमा निर्माण गरिएको यस गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र आरुषी मगरको आकर्षक अभिनय देख्न सकिन्छ । “बाग्लुंग बोहरा गाउँ” बोलको गीतलाई लय सब्द बलिराज रेग्मीले तयार पारेका हुन् । प्रबिण थापा द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन शक्ति “प्रजोल” घिमिरेले गरेका हुन् भने सम्पादन नमराज घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ