Flash
गित सार्वजनिक गरे प्राय हिट गित दिने गायक तथा सर्जक साथै बहुप्रतिभाका धनि रोशन गैरेको नयाँ रोइला गित भर्खरमा मात्र सार्वजनिक रहेको छ ।
रोशनको लय,शब्द,आवाज,निर्देशन र सम्पादन रहेको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
चर्चीत गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की”शुक्रवार सार्वजनीक भएको छ ।
गैरेका प्राय रोइला गितनै रार्वजनिक हुने गर्दछन र रोईला गीतहरुनै बढी गाउने गर्दछन,उनले गायका गीतहरुले चर्चा पनी उत्तीकै पाउने गरेको पाईन्छ,उनको यो गीतले पनी सफलता पाउनेमा आफु आशाबादी रहेको गायक गैरे बताउछन्।
गीत म्युजीक नेपालको य्युटूब च्यानल मार्फत सार्वजनीक भएको हो ,गीतको भिडियोमा गायक रोशन र गायीका ईन्दिरा आफै मुख्य भुमिकामा देखीएकाछन,निकैनै रमाईलो रोईला दोहोरी भिडियोलाई निर्देशन र सम्पादन समेत गायक रोशन आफैले गरेका हुन भने छायांकन सागर गौतमले गरेका हुन्।
Published date : 2018-12-24