Flash

गित सार्वजनिक गरे प्राय हिट गित दिने गायक तथा सर्जक साथै बहुप्रतिभाका धनि रोशन गैरेको नयाँ रोइला गित भर्खरमा मात्र सार्वजनिक रहेको छ ।

रोशनको लय,शब्द,आवाज,निर्देशन र सम्पादन रहेको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
चर्चीत गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की”शुक्रवार सार्वजनीक भएको छ ।

गैरेका प्राय रोइला गितनै रार्वजनिक हुने गर्दछन र रोईला गीतहरुनै बढी गाउने गर्दछन,उनले गायका गीतहरुले चर्चा पनी उत्तीकै पाउने गरेको पाईन्छ,उनको यो गीतले पनी सफलता पाउनेमा आफु आशाबादी रहेको गायक गैरे बताउछन्।

गीत म्युजीक नेपालको य्युटूब च्यानल मार्फत सार्वजनीक भएको हो ,गीतको भिडियोमा गायक रोशन र गायीका ईन्दिरा आफै मुख्य भुमिकामा देखीएकाछन,निकैनै रमाईलो रोईला दोहोरी भिडियोलाई निर्देशन र सम्पादन समेत गायक रोशन आफैले गरेका हुन भने छायांकन सागर गौतमले गरेका हुन्।

Published date : 2018-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ