Flash

काठमान्डाँै , पुस ९
पानस डिजिटल प्रा.लिको प्रस्तुतीमा बिष्णु नेपालीको निकै मार्मिक लोकदोहोरी गीत देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वरमा “धोका” गीतको भिडियो डिजिटल बजारमा आएको छ । आफनो मायालुको लागी दुनिँयाबाट टाडा जान आफु तयार रहेको कुरा गायकले आफनी प्रेमिका समक्ष प्रस्तुत गरेका छन । आफनी प्रेमिकालाई धेरै माया गर्दापनि वियोग सहन बाध्य भएका गायक निकै बिरतिएका छन । संगीत विष्णु नेपालीको गीतमा शब्द तथा मार्मिक मौलिक लय सिर्जना रहेको छ । गीतमा विरहका भावलाई समेटिएको छ । आफनो जिवनमा आगामी दिनमा कदापी नआउन र जहाँ भएपनि आफै सोही स्थानमा रमाउनको लागी आग्रह गरिएको छ । सागर गौत्तमको छायाँकन , संगीत बानिँयाको सम्पादन , निशान बाँनियाँकने निर्देशन भिडियोमा रहेको छ । धोका गीतमा संगीत विष्णु नेपाली , पारु नेपाली र बसन्त राहु मगरको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ