Flash

काठमान्डाँै , पुस १०

नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरत बोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” गीतको भिडियो बजारमा आएको छ । गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । मायालुले छोडेर पराइ जादाँ आफनी मायालुको यादमा भौतारिएका प्रेमीले विषको साहरा लिएर जिवनलाई त्याग गरिदिएका छन । आफनो अभाव कसैले पनि मेटन नसक्नोस भनेर निकै वियोगान्त ब्यथालाई पोखेका छन । विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन , स्मिृती तिम्सिनाको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अविरल बोहरा , सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको छ ।
“ अभाव” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2018-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ