Flash

काठमान्डाँै , पुस १०
नेपाली लोक गायनको क्षेत्रमा सन्देशमुलक गीत आफनी आमा प्रति समर्पित हुदैँ गायक एन्जल शर्माको आवाजमा रहेको “ आमाको गुन” गीतको भिडियो बजारमा आएको छ । परदेशी भुमिमा रहदा आफनो परिवारको मायामा रहेका ऐन्जलले गीतमा आफना मनको पिडालाई समेटेका छन । ऐन्जल शर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको भिडियोलाई विरेन मादेनको छायाँकन तथा निर्देशन रहेको छ । गीतमा एन्जल , मेघ प्रसाद र सोनीको अभिनय रहेको छ ।
“ आमाको गुन ” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2018-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ