Flash

काठमाडौँ पौष १०, काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा म्युजिक भिडियो कलाकार संघले रक्तदान कार्यक्रम गरिएको छ । यस कार्यक्रममा म्युजिक भिडियो कलाकार संघ लगाएत् पत्रकार सम्पूर्ण को उपस्थित रहेको यो कार्यक्रममा साथ् सहयोग रहेको निर्त्य निर्देशक शंकर बिसीले बताएको छन । सामाजिक कार्यक्रममा  पनि लागि पर्ने रहेको उनले बताएको छन । सानो सहयोगले कुनै व्यक्तिको जिबन बाच्छ भने यस कार्यक्रममा सहभगी भएर रक्तदान गरौ भन्ने कलाकार तथा अन्य महानुभावहरुको धारणा रहेको छ ।

यस म्युजिक भिडियो सस्थाले आयोजना गरिएको यस रक्तदान कार्यक्रममा सम्पूर्ण कलाकारको उपस्थिति रहेको थियो । रक्तदान एउटा जिबन दान भन्ने मूल उदेश्यले यो अभियान रहेको यस संघको अध्यक्षले बताएको छन । उक्त रक्तदान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन ब्यक्त गरेको छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ