Flash
काठमाडौँ पौष १०, काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा म्युजिक भिडियो कलाकार संघले रक्तदान कार्यक्रम गरिएको छ । यस कार्यक्रममा म्युजिक भिडियो कलाकार संघ लगाएत् पत्रकार सम्पूर्ण को उपस्थित रहेको यो कार्यक्रममा साथ् सहयोग रहेको निर्त्य निर्देशक शंकर बिसीले बताएको छन । सामाजिक कार्यक्रममा पनि लागि पर्ने रहेको उनले बताएको छन । सानो सहयोगले कुनै व्यक्तिको जिबन बाच्छ भने यस कार्यक्रममा सहभगी भएर रक्तदान गरौ भन्ने कलाकार तथा अन्य महानुभावहरुको धारणा रहेको छ ।
यस म्युजिक भिडियो सस्थाले आयोजना गरिएको यस रक्तदान कार्यक्रममा सम्पूर्ण कलाकारको उपस्थिति रहेको थियो । रक्तदान एउटा जिबन दान भन्ने मूल उदेश्यले यो अभियान रहेको यस संघको अध्यक्षले बताएको छन । उक्त रक्तदान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन ब्यक्त गरेको छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-12-25