Flash

काठमान्डाँै , पुस १०
शुभेच्छा सिने फ्रेम को प्रस्तुतीमा पारिवारिक कथा बस्तु बोकेको चलचित्र “ लक्ष्मी रानी ” निमार्ण हुने भएको छ ।शुभेच्छा थापाको कथा तथा निर्देशनमा बन्ने चलचित्रको नेपालका विभिन्न ठाउँमा छायाँकन हुने निमार्ण पक्षले बताएको छ । विनोद त्रिपाठी निर्माता , दिव्य सुवेदी को छायाँकन , बवुल गिरीको संगीत , नृत्य विवेक थापाको सहकार्यमा चलचित्र निमार्ण हुने भएको छ । चलचित्रमा शुभेक्षा थापा ,माधव प्रसाद सिक्देल, धिरन शाक्य, जय किसान बस्नेत, प्रदेशी शाह , मिथीला शर्मा ,रश्मि भट्ट , श्याम राई ,खगेन्द्र नेपाल , बवुल गिरी ,कमल साउद ,बिनोद त्रिपाठी को, पल्पोसा डन्गोल (चम्सुरी) रामु बिरही
लगायतका कलाकारहरुको अभिनय हुने भएको छ । लक्ष्मी रानी फिल्मको आगामी १८ गते बाट छायाँकन गरिने निर्देशक शुभेच्छाले बताइन ।

Published date : 2018-12-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ