Flash

काठमान्डाँै , पुस ११
न्यू अन्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्त को लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बि सिको आवाजमा मौलिक बास्तविक जनजिविकाको भोगाईमा आधारित गीत “कस्तो लोकतन्त्र ”सार्वजनिक भएको छ । नेपालमा ब्याप्त भष्टचार , बलत्कार र आतंङको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा यम थापाको एरेन्ज , मान बहादुर बरालको मिक्सिङ रहेको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिम अर्जुन र ताराको अभिनय रहेको छ ।

“कस्तो लोकतन्त्र ”गीतको भिडियो हेर्नुहोस ।

Published date : 2018-12-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ