Flash

काठमान्डाँै , पुस १२
पाश्र्व गायनमा निकै परिचित गायिका मनिषा पोखरेलको आवाजमा रहेको “निदरी ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन । गीतको भाव अनुसारको अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ।

“निदरी ”को हेर्नुहोस भिडियो ।

Published date : 2018-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ