Flash

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन्। सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार राति फार्म हाउसमा भव्य पार्टीको आयोजना समेत गरेका थिए।

सलमानले आयोजना गरेको उक्त पार्टीमा सहभागी हुन अनिल कपुर, कट्रिना कैफ, मौनी रोय, सोनाक्षी सिन्हालगायतका कलाकर्मीहरुको उपस्थिति रहेको थियो।

पार्टीमा सलमानकी गर्लफ्रेण्ड युलिया वंतूरको पनि उपस्थिति रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ। फिल्मी करियरसँगै विभिन्न विषयबाट चार्चामा आउने गरेका सलमान अहिलेसम्म अविवाहित नै छन्।

Published date : 2018-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ