Flash

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा अझै चर्चामा छिन् । मिस वर्ल्ड २०१८ कि दावेदार मानिएकी श्रृंखला टप १२ मा परेर बाहिरिएकी थिईन् । उनले दुई वटा मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड जितेर निकै चर्चामा थिईन् । वर्ष २०१८ मा श्रृंखलाले आफु मात्रै चम्किएनन् नेपालको नाम समेत विश्वभर फैलाइन् ।

उनै श्रृंखलालाई विश्वका २६ वटा देशबाट सर्वाधिक खोजी गरिएको पाइएको छ । सबैभन्दा चर्चित सर्च ईन्जिन गुगलले यो तथ्यांक सार्वजनिक गरेको हो । श्रृंखलालाई २०१८ को जनवरी, अप्रिल, नोभेम्बर र डिसेम्बर महिनामा सर्वाधिक खोजी गरिएको छ ।

श्रृंखलालाई नेपालबाट सबैभन्दा बढी खोजी गरिएको देखिन्छ । छिटपुट खोजी गरिएको देशलाई भने गुगलले समावेश गर्दैन । गुगलमा श्रृंखलाको उमेरदेखि उचाईसम्म खोजी गरिएको छ ।

Published date : 2018-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ