Flash

काठमाडौं । प्रताप दास र मेलिना राईको स्वर रहेको ‘कान्छीको डिम्पल…’ लोक आधुनिक गीत रिलिज गरिएको छ । गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतका शब्द जुनी रानाले लेखेकी हुन् ।

जनता म्युजिकको युट्युबबाट च्यानलबाट ‘कान्छीको डिम्पल…’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् ।

ज्ञानेन्द्र शर्माको छायाँकन, गम्भीर विष्टको कोरियोग्राफर रहेको म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र मेलिना राईले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको पोष्ट प्रोडक्सन जनता फिल्मसले गरेको छ ।

Published date : 2018-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ