Flash

काठमाडौँ पौष १३ – साङ्गितिक बजारमा अर्को नयाँ गीति कोसेली “झुटो कसम” भर्खरै मात्र बजारमा आएको छ । जुन गीतमा दुर्गा परियारको स्वर रहेको छ भने रमेश भट्ट (साडु) को शब्द, प्रेम अर्यालको सङ्गीत रहेको छ । कुशल कलाकार एबम पछिल्लो समयमा निर्देशन पाटोमा पनि प्रबेश गरेकी ब्यक्ती अनिता बस्नेतले यस गीतमा निर्देशन गरेकी हुन् भने महेश महराको छायांकन, गिरिस रिजाल समिपको सम्पादन रहेको छ । उक्त गीतमा प्रनिता क्षेत्री, प्रेम अर्याल र राकेश अर्यालको अभिनय हेर्न पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ