Flash
काठमाडौँ पौष १३ – १२ यहि पुस १२ गते फेसन एराद्वारा आयोजित “मिस्टर एण्ड मिस टिन राजधानी २०१८” राष्ट्रिय नाचघर जमलमा समापन भएको छ । मिहेनेती अनि भबिस्यमा राम्रो कलाकार बन्ने सपना बुनेकी सबिना तामाङ मिस ट्यालेन्ट र अर्गनाइज च्वाईस अवार्ड पाएकी छिन निकै आगाडी बाट कार्यक्रम सुरुवात भएपनि अहिले आएर यसको समापन भएको हो । मिस्टर एण्ड मिस टिन राजधानीको कार्यक्रम निकै भब्य रुपले समापन भएको छ ।
धरै प्रतिस्पर्धीहरुबाट सबिना तामाङले पनि मिस टेलेण्ट र अर्गनाइज च्वाईस अवार्ड पाएकी हुन् । पछिल्लो समयमा यस्ता कार्यक्रम हरु धेरै हुने गरेको हामीले पाएका छौ । यस्ता कार्यक्रमहरु नेपालमा निकै आयोजना हुने गर्दछन । तर पनि कति प्रभावकारी हुन्छन त कति त्यसै सेलाएर जाने गर्दछन । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाओस यहि छ हाम्रो तर्फबाट शुभकामना ।
Published date : 2018-12-28