Flash

काठमान्डाँै , पुस १५
चर्चित मोडल तथा भिजे सोनिका रोकाया पुन ” द सोनिका शो ” बाट युटुवको दुनियाँमा आएकी छन । युवा माझँमा निकै रुचाइएको कार्यक्रम वाउ नेपाल छोडे पछि पुन उनी नयाँ कार्यक्रम माझँमा आएकी हुन ।
पहिलो शो मा प्रमुख अतिथीको रुपमा सुष्मा कार्कीले चलचित्र नगरीमा पानी बरावर भएको अवस्थामा पुजा शर्माको बारेमा खुलेर प्रशंसा गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु र पुजा विचमा कुनै नकारात्मक कुरा नभएको र कुनै पनि विषयमा लेन देन समेत नभएको बताइन । र सो विषयमा कुनै पनि कुरा गर्न नचाहेको सो कार्यक्रममा सोनिका लाई बताएकी छन ।
आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी पुन युटुवको दुनियाँमा रमाइलो कार्यक्रम सोनिका सो लिएर आएको सोनिकाले बताइन । कार्यक्रममा आगामी समयमा रोचक , मनोरञ्जनात्मक गतिविधि लाई समेटने बताइएको छ।

हेर्नुहोस द सोनिका शो को अंश ।

Published date : 2018-12-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ