Flash

काठमान्डाँै , पुस १५
अन्तराष्ट्रिय स्तरिय गायन प्रतियोगिता द भ्वाइसका विजेता सिडी विजय अधिकारी को आवाजमा रहेको “तिम्रो माया भन्दा मिठो”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । पशुराम थपलियाको शब्द तथा संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने प्रविण भटटले सम्पादन गरेका छन । गीतको भाव अनुसारको दिपक श्रेष्ठ र एन्जल भण्डारीको अभिनय रहेको छ।

”तिम्रो माया भन्दा मिठो ”को हेर्नुहोस भिडियो ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ